एकताका मुठ्ठीहरू :
एकीकृत ने.क.पा.(माओवादी)को यही फागुन ५-६ गते सम्पन्न केन्द्रीय प्रशिक्षण कार्यक्रममा र्सवहारावर्गको अन्तर्रराष्ट्रिय गीत गाउँदै नेतृत्वगण । हालै सम्पन्न स्थायी समितिको असाधारण वैठकले तय गरेको कार्यदिशा र कार्यक्रमबारे आमपङ्क्तिलाई प्रशिक्षित गर्न कार्यक्रमको आयोजना गरिएको थियो ।

पदाधिकारीहरू



प्रचण्ड
अध्यक्ष


किरण
उपाध्यक्ष

लालध्वज
उपाध्यक्ष

प्रकाश
उपाध्यक्ष

बादल
महासचिव

गौरव
सचिव

दिवाकर
सचिव

नयाँ भिडियो

आम जनसमुदायका नाममा एकीकृत नेकपा (माओवादी)को अपिल


दशवर्षो जनयुद्धको जगमा आधारित १२ बुँदे समझदारी र १९ दिने जन-आन्दोलनद्वारा हासिल गरिएको शान्ति, प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र संविधान-सभाद्वारा...

प्रेस विज्ञप्ति


सरकारले राष्ट्रिय सुरक्षा एवम् हित विपरित एमआरपी ( मेशिन रिडेवल पासपोर्ट ) भारतको एक कम्पनीलाई छाप्न दिने सम्झौता गरेकोमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) यसको तीव्र निन्दा एवम् भर्त्सना गर्दै खारेजीको माग गर्दछ । ...

कोइरालाको निधनपछि अध्यक्ष प्रचण्डले जारी गर्नुभएको शोक वक्तव्य


नेपालको लोकतान्त्रिक आन्दोलनका एक शिखर व्यक्तित्व, ऐतिहासिक शान्ति र संविधान निर्माण प्रक्रियाका एक प्रमुख सर्जक र स्तम्भ, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस...



केन्द्रीय प्रशिक्षण कार्यक्रम सम्पन्न

'एकढिक्का भएका छौं, जित्छौं'


जेठ १४ गते संविधान बन्न नदिइए नेपाली क्रान्ति निर्णायक ढङ्गले अगाडि बढ्छ ।

- अध्यक्ष प्रचण्ड

हामी एकताबद्ध भएर आएका छौं, जित्नैपर्छ । जित्न सक्छौं ।

- उपाध्यक्ष किरण

कमरेड प्रचण्डको नेतृत्वबारे कुनै विवाद छैन । हामीले जित्नैपर्छ, हार्ने सुविधा प्राप्त छैन ।

- उपाध्यक्ष बाबुराम भट्टराई

सम्बोधन

' नेपाली - नेपाली जुधाएर यो राष्ट्रलाई समाप्त
पार्ने भयानक षड्यन्त्र हुँदैछ '



-अध्यक्ष क. प्रचण्ड

...हामी अब ठगिन चाहँदैनौं र भारतसंग हामी समानताको सम्बन्ध चा हन्छौँ। हामी अब २१ औं शताब्दीको भारतीय जनता र २१ औं शताब्दीका गणतान्त्रिक नेपाली जनताको बीचमा सुमधुर सम्बन्ध होस्, भारत र नेपालको बीचमा पनि बराबरीको सम्बन्ध होस्, ठूलो दाइ र सानो भाइ जस्तोको व्यवहार नहोस्, हामीले यो चाहेका छौं । हामीले चाहेको यत्ति हो । हामी हाम्रोलाई हाम्रो मात्र भनेका छौं, हामी अर्काकोलाई हाम्रो भनेका छैनौं ।...